दफा ११
अधिकारक्षेत्र शून्य नहुनेः

कुनै पनि मुद्दाको दायरी, कारबाही, सुनुवाई र किनारा गर्न कानून बमोजिम कुनै अदालत वा अधिकारीलाई अधिकारक्षेत्रतोकिएको हुनेछ ।